न्यूयर्कको टाइम्स स्क्वायरमा भीषण धमाका भएको छ। धमाकाका कारण आसपास रहेका गाडीका सिसाहरू फुटेका छन् र त्यहाँ भीडको भागदाैड पनि भएको छ। मानिसहरू आाफ्नो ज्यान जाेगाउन भागेका हुन्।

धमाका पश्चयात टाइम्स स्कॉवयरको सबै क्षेत्र मानिसहरूका लागि बन्द भएको छ। त्यहाँ भारी संख्यामा पुलिस र दमकलहरूको उपस्थिति छ। खबरमा कसैलाई केहि नोक्सानी भएको जानकारी भने छैन। 

सोशल मीडियामा साझा गरिएका वीडियोले दर्जनाैँ मानिस व्यस्त सडकमा भागिरहेको देखाएको छ।  

Share.

Comments are closed.