आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्सेमा २ घण्टामा करिब ३० करोडको मात्रै खरिदबिक्री भएको छ।

कारोबार खुलेको १ घण्टामा जम्मा १० करोड को खरिदबिक्री हुँदा नेप्से परिसूचक १० ले घटेर २२३९ सम्म आएको थियो र पछि उकालो लागेर २२५८ सम्म पुग्यो। अहिले १ बजे सम्ममा नेप्से पुनः ओरालो लागेर नेगेटिभ तिर गएको देखिन्छ।

यस्तै, सर्वाधिक कित्ताको खरिदबिक्री भएको कम्पनी अपि पावरको ३६ हजार कित्ता खरिदबिक्री भएको छ।  

Share.

Comments are closed.