पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न निकाय/क्याम्पसका लागि निम्न पदहरू पदोन्नति, आन्तरिक र खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी रूपमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूलाई पूर्वाञ्चल विश्वविद्यालय, सेवा आयोगको कार्यालय, गोठगाउँ, मोरङको वेबसाइट www.pusc.edu.np मार्फत् असार ६ गते दिउँसो १२:०० बजेसम्म (दोहोरो शुल्क तिरेर राति १२:०० बजेसम्म) आवेदन दिन आव्हान गरिएको छ।

विज्ञापन यसप्रकार रहेको छ :

Share.

Comments are closed.