एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको बताएको छ।

विश्व बैंकले विश्व अर्थतन्त्रको वार्षिक सर्वेक्षण सार्वजनिक गर्ने काम गर्दै आएको छ । त्यही सिलसिला अन्तर्गत् यो सर्वेक्षण पनि आएको हो ।

Share.

Comments are closed.