नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि बढाएकाे छ ।

पाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हाे । निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ’ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेकाे छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।

Share.

Comments are closed.