सरकारले संघीय निर्वाचन आगामी मंसीर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

Share.

Leave A Reply