नेप्से प्रिओपन सेसनमा ४ अंकले बढेर २५१७ पुगेको छ।

करिब ३९० कित्ताको खरिद बिक्री हुँदा २ लाख २५ हजार बराबरको कारोबार भएको देखिन्छ। यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको १० कित्ता २% मूल्य घटेर खरिद बिक्री भएको देखिन्छ भने सर्वाधिक कारोबार गरेको एभरेस्ट बैंक ५० कित्ता हिजोको क्लोजिङ्ग मूल्यमा नै खरिदबिक्री भएको छ।

बजार निरन्तर ओरालो लागेसँगै प्रिओपन कारोबार पनि सुस्ताउँदै गएको छ। 

Share.

Comments are closed.