आज प्रिओपन सेसनमा नेप्से ०.५६ अंकले घटेको छ।

सोमबार भारी अंकले घटेर १८८४.८१ मा बन्द भएको नेप्से आज प्रिओपनमा १८८४.२४ मा खुलेको हो। १०८२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख १५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा निर्धन उत्थान लघुवित्त रहेको छ र टप लुजरमा नाग्दी ग्रुप पावर रहेको छ। आज १० कम्पनीको कारोबार हुँदा ५ कम्पनी मात्र बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.