आज प्रिओपन सेसनमा नेप्से ०.४५ अंकले बढेको छ।

शुक्रबार केही अंकले घटेर १९७१.३६ मा बन्द भएको नेप्से आज प्रिओपनमा १९७१.८३ मा खुलेको हो। ३८० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा कुमारी बैंक लिमिटेड र टप लुजरमा रिभर फल्स पावर लिमिटेड रहेको छ। आज ७ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.