आज प्रिओपन सेसनमा नेप्से ०.१९ अंकले बढेको छ।

सोमबार केही अंकले घटेर २०३२.३४ मा बन्द भएको नेप्से आज प्रिओपनमा २०३२.५३ मा खुलेको हो। २८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख १५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा ग्रिन भेन्चर्स र टप लुजरमा बुद्ध भूमि हाइड्रो पावर रहेको छ।#premarket

Share.

Comments are closed.