आज प्रिओपन सेसनमा नेप्से झिनो अंक ०.१७ ले मात्र वृद्धि भएको छ ।

आज मात्र ८२ कित्ता को खरिदबिक्री भएर जम्मा ७५ हजारको कारोबार भएको देखिन्छ। गत साता २५४४.३१ मा बन्द भएको नेप्से आज प्रिओपन सेसन २५४४.४८ मा खुलेको हो ।

युनाइटेड इन्स्योरेन्स २% बढेर खुलेको छ भने नेस्डो समृद्धि लघुवित्त घटेर कारोबार भएको छ।

Share.

Comments are closed.