आज प्रिओपन सेसनमा नेप्से ०.३८ अंकले घटेको छ।

हिजो केही अंकले घटेर २१३०.७३ मा बन्द भएको नेप्से आज प्रिओपनमा २१३०.३४ मा खुलेको हो। २५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ लाख १८ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा आईएमई जनरल इन्स्योरेन्स रहेको छ। आज प्रिओपन सेसनमा १४ कम्पनीको खरिदबिक्री हुँदा ९ कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.