आज प्रिओपन सेसनमा नेप्से ०.५२ अंकले बढेको छ।

बुधबार भारी अंकले घटेर १९६६.३७ मा बन्द भएको नेप्से आज प्रिओपनमा १९६६.८९ मा खुलेको हो। ६३५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ४८ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा एनआरएन र टप लुजरमा बलेफी हाइड्रो पावर रहेको छ। आज ८ कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.