नेप्सेमा शुक्रबार कारोबार भएको आज पहिलो दिन हो। ऐतिहासिक पहिलो कारोबारको प्रिओपन सेसनमा नेप्से झिनो अंक ०.५८ ले बढेको छ।

हिजो बिहिबार २३ अंकले घटेर २२५० मा बन्द भएको नेप्से आज शुक्रबार २२५१.४९ मा खुलेको हो। आज प्रिओपनमा  ५० कित्ता सेयरको खरिद बिक्रि हुँदा करिब  १९ हजारको कारोबार भएको देखिन्छ। जम्मा पाँच कम्पनि को १०/१० कित्ता खरिदबिक्री भएको छ भने ४ कम्पनीको बढेर कारोबार भएको छ।

Share.

Comments are closed.