आज प्रिओपन सेसनमा नेप्से ०.८९ अंकले बढेको छ।

शुक्रबार भारी अंकले घटेर २०७८.७० मा बन्द भएको नेप्से आज प्रिओपनमा २०७९.५९ मा खुलेको हो। १५०० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख ९ हजार बराबरको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा ज्योति विकास बैंक रहेको छ। आज प्रिओपन सेसनमा ९ कम्पनीको खरिदबिक्री हुँदा ५ कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.