आज प्रिओपन सेसनमा नेप्से १.४३ अंकले घटेको छ।

हिजो भारी अंकले घटेर २१७३.४४ मा बन्द भएको नेप्से आज प्रिओपनमा २१७२.०१ मा खुलेको हो। २५६ कित्ता सेयरको खरिदबिक्री हुँदा मात्र १ लाख २९ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।

यस्तै, आजको टप गेनरमा कुनै पनि कम्पनी रहेका छैनन्। आज प्रिओपन सेसनमा ६ कम्पनीको खरिदबिक्री हुँदा ५ कम्पनीको घटेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.