आज प्रिओपन सेसनमा नेप्से २.२७ अंकले बढेको छ।

बिहिबार केही अंकले बढेर १९७८.९४ मा बन्द भएको नेप्से आज प्रिओपनमा १९८१.२१ मा खुलेको हो। १४१३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा नेपाल इन्स्योरेन्स कम्पनी र टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ। आज १२ कम्पनीको कारोबार हुँदा ११ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.