आज सोमबार प्रिओपन सेसनमा नेप्से ३.६५ अंकले बढेको छ।

गत शुक्रबार १५ अंकले घटेर २२२३.७८ मा बन्द भएको नेप्से आज प्रिओपनमा २२२७.४३ मा खुलेको हो। ११५३ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ लाख २८ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा २० कम्पनीको खरिदबिक्री हुँदा १३ कम्पनीको बढेर कारोबार भएको छ।#premarket

Share.

Comments are closed.