आज प्रिओपन सेसनमा नेप्से ०.५१ अंकले बढेको छ।

मंगलबार केही अंकले बढेर २०४५.६९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४६.२० मा खुलेको हो। ४८४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ६१ हजार बराबरको कारोबार भएको छ।

आज १२ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.