आज प्रिओपन सेसनमा नेप्से २.८४ अंकले बढेको छ।

बिहिबार केही अंकले बढेर २१२७.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१३०.३१ मा खुलेको हो। १९०१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख ८५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा कम हो।

आज १५ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.