आज प्रिओपन सेसनमा नेप्से १.८० अंकले बढेको छ।

सोमबार झिनो अंकले बढेर २१९६.२५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१९८.०५ मा खुलेको हो। २०८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १४ लाख २० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा केही कम हो।

आज १३ कम्पनीको कारोबार हुँदा १२ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Leave A Reply