आज प्रिओपन सेसनमा नेप्से १.७८ अंकले बढेको छ।

शुक्रबार केही अंकले बढेर २१४०.५२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१४२.३१ मा खुलेको हो। ४१९५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १२ लाख २० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा बढी हो।

आज १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.