आज प्रिओपन सेसनमा नेप्से १.४६ अंकले बढेको छ।

शुक्रबार केही अंकले बढेर २००९.४७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०१०.९२ मा खुलेको हो। १७०१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख १ हजार बराबरको कारोबार भएको छ।

आजको टप गेनरमा एनआईसी एशिया बैंक र बरुण हाइड्रो पावर रहेका छन्। आज १५ कम्पनीको कारोबार हुँदा ९ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.