आज प्रिओपन सेसनमा नेप्से १.३६ अंकले बढेको छ।

बुधबार केही अंकले बढेर २१११.९९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २११३.३५ मा खुलेको हो। १०३३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९ लाख २ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा बढी हो।

आज ९ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.