आज प्रिओपन सेसनमा नेप्से १.४२ अंकले बढेको छ।

बिहिबार केही अंकले बढेर २००१.५३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००२.९५ मा खुलेको हो। १५७४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख ६६ हजार बराबरको कारोबार भएको छ।

आजको टप गेनरमा माउन्टेन हाइड्रो नेपाल रहेको छ। आज ७ कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.