आज प्रिओपन सेसनमा नेप्से ०.८० अंकले बढेको छ।

सोमबार भारी अंकले घटेर १९१५.६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१६.४१ मा खुलेको हो। ५२४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३९ हजार बराबरको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेको छ। आज ५ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.