आज प्रिओपन सेसनमा नेप्से ४.७२ अंकले बढेको छ।

बुधबार केही अंकले घटेर २१८६.७६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१९१.४९ मा खुलेको हो। २२१३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १६ लाख ६८ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम यस अघिको कारोबार दिन भन्दा केही कम हो।

आज ३८ कम्पनीको कारोबार हुँदा २५ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.