आज प्रिओपन सेसनमा नेप्से ०.७१ अंकले बढेको छ।

शुक्रबार केही भारी अंकले घटेर १९९२.६२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३३.३३ मा खुलेको हो। ९०९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ५९ हजार बराबरको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेको छ। आज १५ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.