आज प्रिओपन सेसनमा नेप्से ०.३१ अंकले बढेको छ।

आइतबार केही अंकले बढेर २०११.४० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०११.७१ मा खुलेको हो। १४८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ५० हजार बराबरको कारोबार भएको छ।

आजको टप गेनरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। आज १० कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.