आज प्रिओपन सेसनमा नेप्से ०.२८ अंकले बढेको छ।

सोमबार केही अंकले बढेर २०२९.४३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२९.७१ मा खुलेको हो। ८९५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ४९ हजार बराबरको कारोबार भएको छ।

आज १२ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.