आज प्रिओपन सेसनमा नेप्से ०.८४ अंकले बढेको छ।

मंगलबार भारी अंकले घटेर २०८८.१६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०८९.०१ मा खुलेको हो। १३२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ६३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा कम हो।

आज १६ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Leave A Reply