आज प्रिओपन सेसनमा नेप्से १.१७ अंकले बढेको छ।

सोमबार भारी अंकले बढेर २१३२.९६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१३४.१३ मा खुलेको हो। २३२३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १४ लाख ४५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा बढी हो।

आज ३० कम्पनीको कारोबार हुँदा २१ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Leave A Reply