आज प्रिओपन सेसनमा नेप्से १०.३४ अंकले बढेको छ।

शुक्रबार भारी अंकले घटेर २०१७.४६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२७.८० मा खुलेको हो। ११३६५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५५ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम केही महिना यताकै उच्च हो।

आज ५२ कम्पनीको कारोबार हुँदा ३६ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.