आज प्रिओपन सेसनमा नेप्से ०.५ अंकले बढेको छ।

बुधबार भारी अंकले बढेर १९८६.८२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८७.३२ मा खुलेको हो। ८०० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख ४५ हजार बराबरको कारोबार भएको छ।

आजको टप गेनरमा मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेको छ। आज १२ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.