आज प्रिओपन सेसनमा नेप्से १.२१ अंकले बढेको छ।

मंगलबार केही अंकले बढेर १९२७.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२८.५० मा खुलेको हो। २४७२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख ५३ हजार बराबरको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। आज ८ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Share.

Comments are closed.