आज प्रिओपन सेसनमा नेप्से २.३६ अंकले बढेको छ।

बुधबार केही अंकले बढेर २०५०.५९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५२.९५ मा खुलेको हो। १५१५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ११ लाख ३३ हजार बराबरको कारोबार भएको छ।

आज ९ कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.