बैंक अफ काठमाण्डूले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १,मधेश प्रदेश, बागमती प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख १८ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीको रोजगारी विज्ञापन यस प्रकार छ:

Share.

Comments are closed.