नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था मञ्जुश्री फाइनान्स लिमिटेडको हेटौंडा शाखा कार्यालयका लागि कर्मचारीको आवश्यकता रहेकाले इच्छुक र योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ:

विज्ञापन निम्नानुसार रहेको छ :

इच्छुक उम्मेद्वारहरूले आजदेखि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण vacancy@manjushreefinance.com.np मा पठाउन सक्नेछन्। स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, ओमकार भवन, नयाँ बानेश्वर–१०, काठमाडौं

वेबसाइट: www.manjushreefinance.com.np

Share.

Comments are closed.