मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको हो । कम्पनीले उक्त बोनश सेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा गरेको छ ।

कम्पनीले चैत ११ गते ४० प्रतिशत बोनश सेयर बापतको ३८ लाख ६१ हजार ५७९ कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको थियो । कम्पनीले गत पुस २९ गते सम्पन्न १४ वार्षिक साधारण सभाबाट उक्त बोनश सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

पुस १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा बोनश सेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले जनाएको छ ।

Share.

Comments are closed.