बनेपा नगरपालिका १३, भैसेपाटी, काभ्रेमा प्रधान कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयका लागि विभिन्न पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र दरखास्त दिन अनुरोध गरिएको छ ।
विज्ञापन यसप्रकार रहेको छ :
