मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेत अन्तर्गतका विभिन्न संकाय क्याम्पसहरूको लागि शैक्षिक र प्रशासनिक पदहरूमा शिक्षक र कर्मचारीहरूको करार र आंशिक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट आवेदन आमन्त्रण गरिएको छ। आवेदन फारम सम्बन्धित संकायको डीनको कार्यालयबाट प्राप्त गर्न सकिन्छ।

रोजगारी विज्ञापन यस प्रकार छ:

Share.

Comments are closed.