मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यक्षेत्र मधेश प्रदेश मिथिला नगरपालिका–०६, ढल्केबर–धनुषामा रहेको छ । यस कम्पनीलाई विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकाले निम्न योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकहरूबाट पहिलो पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन फारम भर्न आह्वान गरिएको छ।

Share.

Comments are closed.