युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृतका लागि केही र कनिष्ठ फिल्ड सहायक पदका लागि केही कर्मचारी माग गरेको हो ।

ईच्छुक उम्मेदवार व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण देखि प्रमाण पत्र तह वा व्यवस्थापन संकायमा प्लस टु उत्तिर्ण गरेको तथा कम्प्युटर सम्बन्धी ज्ञान भएका हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदनका लागि आवश्यक कागजात सहित बैशाख ८ गतेभित्र कार्यालयमा दरखास्त दिनुपर्नेछ ।

संस्थाको रोजगारी विज्ञापन यस प्रकार छ:

Share.

Comments are closed.