अमेरिकी पप स्टार रिहाना आमा बनेकी छन् । उनले प्रेमी रकीको छोरालाई जन्म दिएकी हुन् । मे १३ मा लस एन्जल्समा उनले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले उल्लेख गरेका छन् ।

आमा र बच्चाको स्वस्थ्य ठिक रहेको बताइएको छ । रिहानाको प्रेग्नेन्सीको समाचार गत जनवरीमा बाहिर आएको थियो । प्रेग्नेन्सीको समय उनले बोल्ड फोटो सुट गरेकी थिइन् । उक्त तस्बिर भाइरल पनि भएको थियो ।

Share.

Comments are closed.