आज सोमबार ४९.३१ अंकले घटेर २.५५ % गिरावटको साथ नेप्से परिसूचक १८८४.८१ अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये ४ कम्पनी उकालो लागेका छन्, १९१ कम्पनी ओरालो लागेका छन् भने शून्य कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २६ खर्ब ८७ अर्ब पुगेको छ।
प्रमुख कारोबार




प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३९१) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा केहि माथि १८८४.८१ मा बन्द भएको छ। आज बजारमा बिक्री ज्यादै बढेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -९१.२५ मा आएको देखिन्छ। हिस्टोग्राम घटेर नेगेटिभ ८.०४ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल – ८३.२१ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम धेरै नै बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइन -१४ डिएमआई लाइनलाई टच गरेर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री-दर बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन

क्युमुलेटिभ एडी लाइन – ६५५९ देखि घटेर – ६७४६ मा आएको छ। नेप्सेको कुल भोल्युम ४२६२३३३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२८९०५९१) को १४७ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्डभन्दा माथि १८८४.८१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –९१.२५ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ८३.२१ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा घटेर ८.०४ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको देखाउँछ।
आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइन -१४ डिएमआई लाइनलाई टच गरेर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री-दर बढेको देखाउँछ। आज आरएसआइ २३.६१ बाट घटेर २०.६४ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा फसेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११० को एरिया रहेको देखिन्छ।#nepsetech