यस वर्षको अन्तिम कारोबार दिनमा प्रिओपन सेसन मात्र ०.२३ अंकले बढेको हो।
हिजो ३४ अंकको गिरावट भएर २३८५ मा बन्द भएको नेप्से आज २३८५.२४ मा खुलेको हो। आज जम्मा ५ कम्पनीको ७० कित्ता मात्र कारोबार भएको छ भने ६५ हजारको मात्र खरिद बिक्री भएको देखिन्छ।
आज युनियन लाइफको ३० कित्ता १.९% ले घटेर खरिदबिक्री भएको छ।