सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका लागि २ जना, आइटी सपोर्टमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उमेद्वारले अप्रिल १३ भित्र आवेदन दिन सक्नेछन् । रोजगारी विज्ञापन यस प्रकार छ:

Share.

Comments are closed.