समिट लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टु पास तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाईट https://www.summitbank.com.np/vacancy.html मार्फत दरखास्त दिन सक्नेछन् ।

Share.

Comments are closed.