सरकारी खातामा ९ महिनाको अवधिमा ८ खर्ब ७० करोड जम्मा भएको छ । कर र गैरकर शीर्षकमा सो बराबरको राजस्व संकलन भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ८ खर्ब ७ अर्ब राजस्व संकलन भएको छ। यो अवधिमा कर शीर्षकमा ७ खर्ब ४४ अर्ब गैरकर शीर्षकमा ६३ अर्ब संकलन भएको छ । यो अवधिमा सरकारले कुल ८ खर्ब ६१ अर्ब प्राप्ति गरेको छ भने खर्च ८ खर्ब ४० अर्ब गरेको हो ।

Share.

Comments are closed.