सानिमा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ हजार अंकित दरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनबाट पाएको हो ।

बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

Share.

Comments are closed.